लुम्बिनी प्रदेश सरकार
उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
घरेलु तथा साना उद्योग कार्यालय
पाल्पा

        Loading...
nepal

उद्योग, पसल दर्ता नविकरण तथा अन्य संशोधन सम्बन्धी जानकारी

प्रकाशित मिति : 2 years ago

उद्योग दर्ताका लागि आवश्यक कागजपत्र

१. नागरीकताको प्रतिलिपिः  १ थान

२. पासर्पोट साइजको फोटोः  २ थान

३. सधियारहरुको सहमति सहितको चौकिल्ला (मूजुल्का) प्रमाणितको सक्कल पत्र सहितको वडा कार्यालयको सिफारीस

४. लालपूर्जाको प्रतिलिपि

५.लालपूर्जा फरक व्यक्तिको नाममा भएमा    

    (एउटै घरपरिवारको लागी मन्जुरीनामा अन्यथा भाडा सम्झौताको सक्कलपत्र)

६.सहमति आवश्यक पर्ने उद्योगहरुको लागी सम्बन्धीत कार्यालयको सक्कल सिफारीस पत्र

   (जस्तैः वन, खाद्य, स्वास्थ्य, कृषि, पशु आदी)

७. प्रशिक्षण केन्द्रको हकमा (प्रशिक्षकको आवश्यक कागजपत्र सहितकोर्ष तालिका)

८. ढुवानी/यातायात सेवाका लागी

नविकरण अवधिभएको बिलबुकको प्रतिलिपि

सवारी विमाको प्रतिलिपि

सवारी जाचपाँसको प्रतिलिपि

चालकको लाइसेन्सको प्रतिलिपि

चालक सँगको करारनामापत्र (फरक व्यक्ति चालक भएमा) 

सवारी फाइनान्स भएमा फाइनान्सको सहमतिपत्र

सवारी धनिसँग सम्झौता (सवारी भाडामा लिएर संचालन गरेमा)

९. परामर्शको लागी

सेवादिने ब्यक्तिकोे आवश्यककागजपत्र र करारनामापत्र (फरक व्यक्तिभएमा)

लेखाशाखा हेर्ने ब्यक्तिको आवश्यककागजपत्र र करारनामापत्र

१०. ठेक्कापट्टा÷निर्माण सेवाको लागी

मिक्चर ,भाइब्रेरेटर र लेबल मेशिनको भ्याट विल मेकाानिकलइन्जिनियर बाट प्रमाणित भएको

बिमा

सेवादिने ब्यक्ति (इन्जिनियर)को आवश्यक कागज पत्र र करारनामा पत्र (फरक व्यक्तिभएमा)

लेखाशाखा हेर्ने ब्यक्तिको आवश्यक कागजपत्र र करारनामापत्र

एक लाखभन्दामाथी रकमजम्माभएको बैंङ्क स्टेटमेन्ट

११. मेडिकलहल÷क्लिनिकको लागी

डाक्टरको आवश्यककागजपत्र र करारनामापत्र (फरक व्यक्तिभएमा)

हे.अ. वा अहेव र स्टार्फ नर्स वाअनमिको आवश्यक कागजपत्र र करारनामापत्र

जिल्ला स्वास्थ्य कार्यालयको अनुमतिपत्र

१२. ड्राइभिङ्गको लागी

सवारी नविकरणको विलबुकको प्रतिलिपि

सवारी विमा

चालकको लाइसेन्सको प्रतिलिपि

चालक सँगको करारनामापत्र (फरक व्यक्ति चालक भएमा) 

सवारी भाडामा भए भाडा सम्झौता

१३.वनसँग साझेदार फर्निचर दर्ताको लागी

वन बाट ०.२५ दुरी टाढा 

साधारण सभा बाट पारित माइन्यूट र सम्पूर्ण सदस्यको दस्तखत

स्थानिय ठाँउमा सार्वजनिक सूचना टाँस 

वनकार्यालयको राय सुझाव

१४. रु.१० को हुलाक टिकट टाँस गरेको फारम 

१५.साझेदारी फर्मको लागी सक्कल कवुलियतनामा पेश गर्नुपर्ने साथै उद्योग दर्ता गर्दा सबै   साझेदारहरुको अनिवार्य उपस्थितीहुनुपर्ने ।

पसल दर्ताका लागी आवश्यक कागजपत्र

१. नागरीकताको प्रतिलिपि १थान  (सक्कल नागरीकता नभएमा प्रमाणित सहितको प्रतिलिपि)

२. पासर्पोट साइजको फोटो २ थान

३. लालपूर्जाको प्रतिलिपि

५. लालपूर्जा फरक व्यक्तिको नाममा भएमा  (एउटै घरपरिवारको लागीमन्जुरीनामा अन्यथा भाडा सम्झौताको सक्कलपत्र)

६. अनुमतिलिएर मात्र संचालनगर्नुपर्ने पसलको लागी सम्बन्धीतनिकायको अनुमतिपत्र (जस्तैःऔषधि, एग्रो, भेट, विषादि आदी)

७. साझेदारी फर्मको हकमा सक्कल कवुलियतनामा ३ प्रति

उद्योग/पसल सम्बन्धि अन्य संशोधनको लागी आवश्यक कागजपत्र

१. नविकरणको लागीआवश्यक कागजपत्र

रु.१० को हुलाक टिकट टाँस गरेको निवेदन

गत आ.ब.को कर चुक्ताको प्रतिलिपि (खाद्य सम्बन्धी अनुज्ञापत्र लिएर संचालन गरेको उद्योगलाई सम्बन्धीत कार्यालयमा नविकरण गरेको प्रतिलिपि)

साझेदारीको हकमा रु.बीस लाख भन्दा कम पूँजीभएकाले आर्थिक विवरण र सो भन्दा माथी पूँजी भएकाले आर्थिक विवरण र लेखापरिक्षण प्रतिवेदन

सक्कल प्रमाण पत्र

२. पूँजीवृद्धिको लागी आवश्यक कागजपत्र

रु.१० को हुलाक टिकट टाँस गरेको निवेदन

गतआ.ब.को कर चुक्ताको प्रतिलिपि

सक्कल प्रमाण पत्र

३.कारोवार (उद्देश्य) थप/परिवर्तनको लागी आवश्यक कागजपत्र

कर कार्यालयको सिफारिस

रु.१० को हुलाक टिकट टाँस गरेको निवेदन

सक्कल प्रमाण पत्र

उद्योगको लागीदर्ता सरहको कागजपत्र

४. नामसारीको लागीआवश्यककागजपत्र

कर कार्यालयको सिफारिस

रु.१० को हुलाक टिकट टाँस गरेको संयुक्तनिवेदन

बिक्रिनामापत्रवामन्जुरीनामापत्र

सक्कल प्रमाण पत्र

दर्ता सरहको कागजपत्र

५. ठाँउसारीको लागीआवश्यक कागजपत्र

कर कार्यालयको सिफारिस

रु.१० को हुलाक टिकट टाँस गरेको निवेदन

सक्कल प्रमाण पत्र

दर्ता सरहको कागजपत्र

६. खारेजी (लगतकट्टा) को लागी आवश्यक कागजपत्र

कर कार्यालयको सिफारिस

रु.१० को हुलाक टिकट टाँस गरेको निवेदन

सक्कल प्रमाण पत्र



Share on Social Media:

ताजा सूचना